मङ्गलाका किसानलाई कृषि औजार वितरण
▸ यस स्टोरीको अंश: मङ्गला गाउँपालिकाद्वारा किसानलाई ५०% अनुदानमा कृषि औजार वितरण
म्याग्दीको मङ्गला गाउँपालिकाले करिब दुई सय जना किसानलाई रु एक करोड मूल्य बराबरका कृषि औजार वितरण गरेको छ। गाउँपालिकाले ५० प्रतिशत अनुदानमा १४९ वटा मिनिटेलर हलो, ३५ वटा मिल र ११ थान थ्रेसर मेसिन वितरण गरेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›