एल क्लासिकोमा रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगा
▸ यस स्टोरीको अंश: फिफा विश्वकप २०२६: अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने, ४८ टोली सहभागीबार्सिलोनाले एल क्लासिकोमा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई २–० ले पराजित गर्दै लगातार स्पेनीस ला लिगा उपाधि जितेको छ । आइतबार राति भएको जितसँगै बार्सिलोना शीर्ष स्थानमा १४ अंकको स्पष्ट अग्रता बनाउँदै तीन खेल बाँकी रहँदै लिग च्याम्पियन बनेको हो । बार्सिलोनाको जितमा मार्कस रासफोर्ड र फेरान टोरेसले सुरुआती गोल गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित