ट्रम्पले स्थगित गरे आज इरानमाथि हुने भनिएको आक्रमण
▸ यस स्टोरीको अंश: इमरान खान सरकार ढाल्न अमेरिकी दबाबको खुलासा: कूटनीतिक केबलले पुष्टि गर्यो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको योजनाबद्ध आक्रमण स्थगित गरिएको बताएका छन् । उनले खाडी देशका नेताहरूले वार्ताका लागि समय मागेको उल्लेख गर्दै आक्रमण स्थगित गरेको बताए । ट्रम्पले सम्झौता भएन भने अमेरिकी सेना ठूलो आक्रमण गर्न तयार हुने चेतावनी दिएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित