आफ्ना प्रतिनिधिहरुलाई डोनाल्ड ट्रम्पको निर्देशन- इरानसँग हतारमा सम्झौता नगर्नु
▸ यस स्टोरीको अंश: ट्रम्पद्वारा इरानमाथिको आक्रमण स्थगित, सम्झौता नजिक पुगेको दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे वार्ताकारहरूलाई हतार नगर्न निर्देशन दिएको बताएका छन् । सामाजिक सञ्जालमार्फत ट्रम्पले वार्ता रचनात्मक रूपमा अघि बढिरहेको उल्लेख गर्दै दुवै पक्षले समय लिएर सही निर्णय गर्नुपर्छ भनेका छन् । यसअघि उनले सम्झौता झण्डै तय भइसकेको संकेत दिएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित