सही जवाफ नआए तुरुन्तै हमला हुन सक्छ: ट्रम्प
▸ यस स्टोरीको अंश: ट्रम्पको इरानलाई चेतावनी: सम्झौता नगरे अस्तित्व खतरामा, सैन्य कारबाहीको सम्भावना
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको युद्ध अन्त्यका लागि नयाँ सम्झौता हुन सक्ने संकेत गरे पनि इरानमाथि पुनः सैन्य हमला सुरु हुन सक्ने धम्की दिएका छन्। उनले इरानसँग भइरहेको संवाद 'सीमारेखामा' रहेको र शतप्रतिशत चित्तबुझ्दो जवाफ नआए अमेरिका पुनः सैन्य कदम चाल्न पछि नहट्ने अडान राखेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित