पोखरा विमानस्थलबाट पहिलोपटक भारत उडान

यस स्टोरीको अंश: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतमा पहिलो मेडिकल रेस्क्यु उडान
ehimalayatimes.com · 6 दिन अघि

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोपटक भारतको भोपालका लागि मेडिकल रेस्क्यु चार्टर उडान गरिएको छ । मुक्तिनाथ दर्शनका क्रममा बिरामी परेका भारतीय नागरिक शम्भु दयाल श्रीवास्तवलाई थप उपचारका लागि विशेष चार्टर उडानमार्फत् भोपाल पठाइएको हो । पाँच दिन उपचारपछि थप उपचारका लागि परिवारले विमान चार्टर गरेको जनाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू