पोखराबाट हुन सकेन नियमित अन्तरराष्ट्रिय उडान
▸ यस स्टोरीको अंश: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतमा पहिलो मेडिकल रेस्क्यु उडान
छिमेकी केही देशमा ‘चार्टर’ उडानबाहेक पोखराबाट नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको छैन । झण्डै २२ अर्ब रूपैयाँ ऋणमा बनेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ । मङ्गलबार पहिलोपटक पोखराबाट भारततर्फ मेडिकल चार्टर उडान भएको महाप्रबन्धक निरौलाले बताए ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›