प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई सामूहिक भेट्दै

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक, समसामयिक विषयमा छलफल
newspolar.com · 4 दिन अघि

प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक संयुक्त रूपमा २३ युरोपेली मुलुकका राजदूत तथा कूटनीतिज्ञहरूसँग भेटवार्ता गर्ने भएका छन्। मंगलबार हुने उक्त भेटमा विभिन्न युरोपेली देशका राजदूत तथा उपराजदूतहरूको सहभागिता रहनेछ। यसअघि पनि शाहले विदेशी राजदूतहरूलाई सामूहिक रूपमा भेट्ने परम्पराको सुरुआत गरेका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू