कर्मचारी संयन्त्र हेरौँ अरु देशको
▸ यस स्टोरीको अंश: युवराज दुलालको माग: स्थानीय तहमा वित्तीय समानीकरण अनुदान शतप्रतिशत उपलब्ध गराऊ
सरकारी कर्मचारी राज्यका स्थायी संरचनाका प्रतिनिधि हुन् र जनताबाट उठाइएको करबाट तलब–सुविधा प्राप्त गर्छन् । विश्वका धेरै मुलुकमा सरकारी कर्मचारीको तटस्थता र निष्पक्षता सार्वजनिक प्रशासनको मूल आधार मानिन्छ । नेपालमा पछिल्ला वर्षहरूमा सरकारी कर्मचारीहरू विभिन्न ट्रेड युनियनमा आबद्ध हुने, राजनीतिक दल निकट संगठनहरूमा सक्रिय रहने प्रवृत्ति देखिएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित