चीन भ्रमण सकेर फर्किए डोनाल्ड ट्रम्प, भएन कुनै व्यापार सम्झौता

यस स्टोरीको अंश: सी जिनपिङ र ट्रम्पबीचको भेटले चीन–अमेरिका सम्बन्धमा सकारात्मक संकेत, सहकार्यको अपेक्षा
insurancekhabar.com · 1 हप्ता अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको आफ्नो दुई दिने वार्तालाई ‘अत्यन्त सफल, विश्वव्यापी रुपमा छलफल गरिएको र अविस्मरणीय’ भनेका छन् । बेइजिङमा भएको वार्तामा दुई देशबीच कुनै प्रमुख व्यापार सम्झौता वा नयाँ सम्झौताको घोषणा भने गरिएको छैन । दुई नेताले व्यापार, तेल आपूर्ति, इरान र ताइवानजस्ता मुद्दामा छलफल गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू