सरकारको प्राथमिकतामा गरिब, सीमान्तकृत र विपन्न परेनन् : सांसद रिजाल
▸ यस स्टोरीको अंश: सांसद रिजालको सरकारमाथि आरोप: गरिब, सीमान्तकृत प्राथमिकतामा परेनन्
नेपाल कम्युनिष्ट पार्टीकी सांसद घनश्याम रिजालले गरिब, सीमान्तकृत र विपन्न नागरिक सरकारको प्राथमिकतामा नपरेको बताएकी छन् । मंगलबार बसेको राष्ट्रिय सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथीको छलफलमा उनले बजेटको दृष्टिकोण गरिबमुखी नभएको आरोप लगाएकी हुन् । उनले बजेटका सिद्धान्त र प्राथमिकता कर्णप्रिय भएपनि संविधानको मार्गदर्शन, देशको आवश्यकता र जनताको समस्याको समाधानतर्फ मौन रहेको बताइन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›