संसदमा राप्रपा : उठाइएका मुद्दामा स्पष्ट, प्रस्तुती संयमित

यस स्टोरीको अंश: राप्रपा सांसदहरूले संसदमा जनजीविका र अर्थतन्त्रका मुद्दा उठाए
singhadurbarnews.com · 1 हप्ता अघि

प्रतिनिधि सभाको चालु बजेट अधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले जनजीविका, अर्थतन्त्र, सुशासन र संवैधानिक मर्यादाजस्ता विषयलाई प्राथमिकताका साथ उठाएका छन् । सांसदहरूले क्यान्सर रोगीलाई औषधि नपाएको, स्वदेशी उद्योग सङ्कटमा परेको, निजी क्षेत्रको मनोबल खस्किएको, अधुरा आयोजना, बेरुजु र बजेटको व्यवहारिकताजस्ता विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राप्रपाले संवैधानिक मर्यादाविपरीत नियमावली लागू गर्न खोजेको भन्दै आपत्ति जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू