महिनावारी चक्रबारे अभिमुखिकरणका साथै ब्रासलेट बनाएर बितरण

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण: पहाडी क्षेत्रमा पूर्वाधार लागत बढ्दो, तराईमा लगानी आवश्यक
www.enepalese.com · 1 दिन अघि

१३औं अन्तराष्ट्रिय महिनावारी दिवसको अवसरमा नेपालगञ्जमा महिला तथा किशोरीहरुलाई महिनावारी चक्रबारे अभिमुखिकरण दिनुका साथै ब्रासलेट बितरण गरिएको छ । एफकेबी यूकेको सहयोग तथा बास नेपालको आयोजनामा सञ्चालीत परियोजनाले उक्त दिवसमा एक कार्यक्रमको आयोजना गरि महिला तथा किशोरीहरुलाई महिनावारी चक्रबारे अभिमुखिकरण प्रदान गर्नुका साथै ब्रासलेट बनाएर बितरण गरिएको हो । ३० जना सहभागीहरु उपस्थित रहेको अभिमुखिकरणमा परियोजना ब्यवस्थापक रमिता शाह र शिक्षा पर्सन मिना घर्तिमगरले सहजीकरण गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू