रिलायन्स फाइनान्सद्वारा पोखरामा रक्तदान कार्यक्रम सम्पन्न
▸ यस स्टोरीको अंश: खोटाङको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग पाँच वर्षदेखि अलपत्र
रिलायन्स फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा शाखामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। ‘रक्तदान–जीवनदान’ भन्ने मूल भावनासहित आयोजना गरिएको उक्त कार्यक्रममा समुदायप्रतिको सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै रक्तदान कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›