तीन सय ३८ स्थानीय तहबाट भू–उपयोग वर्गीकरण सम्पन्न
▸ यस स्टोरीको अंश: तीन सय ३८ स्थानीय तहले भू-उपयोग वर्गीकरण सम्पन्न, असार मसान्तसम्मको समयसीमा
देशभर तीन सय ३८ स्थानीय तहले भू–उपयोग वर्गीकरण गरेका छन् । भूउपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने उद्देश्यले गत चैत मसान्तसम्म ती स्थानीय तहले वर्गीकरण सम्पन्न गरेका हुन् । ती स्थानीय तहले आधार तथा मापदण्ड, नक्सा अद्यावधिक गरी कित्तागत सकेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›