आगामी वर्षको बजेट तयारीमा जुट्दै स्थानीय तह

यस स्टोरीको अंश: सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन अनिश्चित, प्रदेश सरकारले बिजनेस नदिएपछि अन्योल
www.karobardaily.com · 1 हप्ता अघि

दाङ जिल्लाका स्थानीय तहहरू आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीमा सक्रिय भएका छन् । केही पालिकाले वडाहरूलाई बजेट सिलिङ प्रदान गरिसकेका छन् भने केहीले चाँडै सिलिङ निर्धारण गरेर योजना निर्माण अघि बढाउने बताएका छन् । संघीय सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको अवस्थामा प्रदेश सरकार र स्थानीय तहले पनि बजेट निर्माण प्रक्रिया तीव्र बनाएका हुन् । कतिपय पालिकाले चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेका छन् भने केहीले बजेट आकार बढाउने संकेत दिएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू