सूचीकृत भए ६० स्थानीय तहका कृषक घर धुरी

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३: ६० स्थानीय तहका कृषक घरधुरी सूचीकृत, २४ अर्ब अनुदान खर्च
shilapatra.com · 7 घण्टा अघि

देशभरका ७५३ स्थानीय तहमध्ये ६० वटामा कृषक घर धुरी सूचीकृत गर्ने कार्य सम्पन्न भएको छ । फागुन मसान्तसम्म मुलुकभरका २३ लाख ८३ हजारभन्दा बढी किसान सूचीकरण सम्पन्न भएको आर्थिक वर्ष २०८२/२०८३ को आर्थिक सर्वेक्षणमा उल्लेख छ । किसानको पहिचान गरी कृषि अनुदानका कार्यक्रमलाई व्यवस्थित गर्न, योजना तथा नीति निर्माण गर्न र सुविधाको दोहोरोपना न्यूनीकरण गर्न किसान सूचीकरण कार्यक्रम सञ्चालनमा रहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू