देशभर बढ्यो गर्मी, कहिले पर्छ पानी ? [तस्वीरहरू]
केही दिनयता काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा अत्यधिक गर्मी बढेको छ । प्रि–मनसुन सक्रिय हुनुअघि लामो समयसम्म वर्षा नहुँदा तापक्रम क्रमशः बढिरहेको हो । काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ भने तराईका जिल्लाहरूमा ४० डिग्रीनजिक पुगेको छ । स्वास्थ्य विज्ञहरूले अत्यधिक घाममा लामो समय नबस्न, प्रशस्त पानी तथा झोलिलो पदार्थ सेवन गर्न सुझाव दिएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित