बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

यस स्टोरीको अंश: बसपार्क नजिकै बेहोस अवस्थामा एक लाख नगदसहित युवाको उद्धार
kendrabindu.com · 3 दिन अघि

पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ बसपार्क नजिकैबाट प्रहरीले अत्यधिक मादक पदार्थ सेवन गरी सडकमा बेहोस अवस्थामा लडिरहेका पाल्पाका हरि थापालाई रु एक लाख १८ हजार नगदसहित उद्धार गरेको छ । आम्दा अस्पतालमा उपचारपछि डिस्चार्ज भएका थापा हालसम्म सम्पर्कमा आएका छैनन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू