एकै दिन सर्वाधिक आरोही
▸ यस स्टोरीको अंश: वसन्त ऋतुमा हिमाल आरोहणका लागि ११८१ विदेशीले लिए अनुमति, पर्यटन विभागद्वारा १ अर्ब २५ करोडभन्दा बढी राजस्व सङ्कलन
वसन्तकालीन आरोहण अन्तर्गत बुधबार एकै दिन २७४ जना आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । पर्वतारोहण सञ्चालक सङ्घका अनुसार वैशाख ३० गते सगरमाथा आरोहणको बाटो खुलेयता बुधबार स्वदेशी र विदेशी आरोही गरेर सर्वाधिक २७४ जना आरोही चुचुरोमा पुगेका हुन् । यस वर्ष ल्होत्से आरोहण गर्न १४३ जना र नुप्से आरोहण गर्न ५६ जनाले अनुमति लिएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›