बागमती मन्त्रिपरिषद् बैठकः प्रदेशसभाको बैठक जेठ ११ गते आह्वान गर्न सिफारिस

यस स्टोरीको अंश: बागमती प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गते आह्वान
lokaantar.com · 1 हप्ता अघि

बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले बागमती प्रदेशसभाको वर्षे अधिवेशन बैठक यही जेठ ११ गते सोमबार आह्वान गर्न प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोही बैठकले प्रदेश सरकारको कार्य विभाजनको नियमावली संशोधनको निर्णय गरेको छ । बैठकले भक्तपुर अस्पताल र धादिङ जिल्ला अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट पदमा डा त्रिलोचनचन्द्र झा र डा नवीन महासेठलाई पदस्थापना गर्ने निर्णय गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू