श्रम संस्कृति पार्टीका सांसदहरुलाई आफनो क्रियाकलाप तथा व्यवहार सच्याउन सभामुखको चेतावनी

यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीका सांसदहरूलाई सभामुख अर्यालको मर्यादामा बसेर विरोध गर्न निर्देशन
emountaintv.com · 1 हप्ता अघि

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टी, नेपालका सांसदहरूलाई बैठकमा प्लेकार्ड देखाएर अवरोध गरेपछि उनीहरूको क्रियाकलाप र व्यवहार सच्याउन चेतावनी दिनुभएको छ । सभामुख अर्यालले उक्त पार्टीका सांसदहरूलाई प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ३० बमोजिम आफ्नो क्रियाकलाप र व्यवहार सच्याउन चेतावनी दिनुपरेको स्पष्ट पार्नुभयो । उक्त पार्टीका सांसदहरूले दैनिक रूपमा प्रधानमन्त्री बालेन्द्र साहको विरोध गर्दै बैठकमा अवरोध गर्दै आएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू