हेटौंडा-पथलैया खण्डको ३ नम्बर पुलमा वन कार्यालयले चलायो डोजर
▸ यस स्टोरीको अंश: हेटौंडा–पथलैया खण्डको बस्तीमा डोजर चलाइयो, ७० बढी होटल व्यवसायी विस्थापित
डिभिजन वन कार्यालय बाराले त्रिभुवन राजपथको हेटौंडा-पथलैया खण्डमा पर्ने तीन नम्बर पुल नजिकको बस्तीमा डोजर चलाएर खाली गराएको छ। पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन सडक कार्यालय हेटौंडाको प्राविधिक सहयोगमा सुरक्षाकर्मीसहित पुगेको टोलीले वर्षौंदेखि रहँदै आएका घरटहरा र पसलहरू भत्काएको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›