हेटौँडामा अतिक्रमित सरकारी जग्गा खाली
▸ यस स्टोरीको अंश: हेटौँडामा अतिक्रमित सरकारी जग्गा खाली गराइयो
हेटौँडामा सरकारी स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइएको छ । प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्र अन्तर्गत पर्ने जग्गामा अनधिकृत रूपमा निर्माण गरिएका घर, टहरा, होटेल तथा खाजाघरजस्ता संरचना प्रहरी, सशस्त्र प्रहरी र डोजरको सहयोगमा हटाइएको हो । सार्वजनिक सूचना जारी गरिए पनि अटेर भएपछि कारबाही अघि बढाइएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›