हेटौँडामा अतिक्रमित सरकारी जग्गा खाली

यस स्टोरीको अंश: सुकुम्बासी बस्ती हटाउने सरकारी कदमविरुद्ध काठमाडौंमा प्रदर्शन
www.canadanepal.com · 9 घण्टा अघि

हेटौँडामा सरकारी स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउँदै करिब चार कठ्ठा क्षेत्र खाली गराइएको छ । प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्र अन्तर्गत पर्ने जग्गामा अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाइएको हो । प्रहरी, सशस्त्र प्रहरी र डोजरको सहयोगमा सञ्चालन गरिएको संयुक्त अभियानमार्फत घर, टहरा, होटेल तथा खाजाघरजस्ता संरचना हटाइएको जनाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू