भदौ घटनासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न सांसद केसीको माग

यस स्टोरीको अंश: कांग्रेस सांसद केसीद्वारा जेनजी आन्दोलन छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग
www.canadanepal.com · 1 हप्ता अघि

नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले भदौ २३ र २४ गते भएका घटनासम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। उनले घटनाको अध्ययनका लागि राष्ट्रिय मानव अधिकार आयोग अन्तर्गत गठन गरिएको समितिले तयार पारेको प्रतिवेदन हालसम्म सार्वजनिक नगरिनुको कारणबारे प्रश्न उठाए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू