प्रधानमन्त्रीको भूमिका र मनसुन तयारीबारे काँग्रेसले उठायो प्रश्न
▸ यस स्टोरीको अंश: कांग्रेस सांसद केसीद्वारा जेनजी आन्दोलन छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग
नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको कार्यशैली र संसदीय जवाफदेहितामाथि प्रश्न उठाएका छन्। उनले प्रधानमन्त्रीको भूमिकाबारे स्पष्टता आवश्यक रहेको धारणा राख्दै सरकार प्रमुख संसद्प्रति उत्तरदायी हुनुपर्ने संवैधानिक अभ्यास स्मरण गराए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित