रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणबारे सरकार अनभिज्ञ

यस स्टोरीको अंश: रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै, सरकार अनभिज्ञ
www.dcnepal.com · 1 दिन अघि

सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमणबारे अनभिज्ञता प्रकट गरेको छ। सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले उक्त भ्रमण नितान्त व्यक्तिगत वा दलीय विषय भएको र यसलाई प्रधानमन्त्रीसँग जोड्न नमिल्ने बताए। उनले प्रधानमन्त्री बालेन शाह अहिले सरकारको ‘हन्ड्रेड डेज’ (१०० दिन) को प्राथमिक कार्यहरूमा व्यस्त रहेको र कुनै विदेश भ्रमणको योजना नबनाएको स्पष्ट पारे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू