सांसदहरूले च्याटजीपीटी प्रयोग गरेको आलोचनापछि रास्वपा सचेतकको मेसेज- एआईमा निर्भर नहुनू

यस स्टोरीको अंश: सूचना प्रविधि र डिजिटल नेपालको राष्ट्रिय संकल्पलाई गति दिन सरकारको कार्ययोजना
techpana.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई च्याटजीपीटीजस्ता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुलमा मात्रै निर्भर नहुन सचेत गराएको छ । सचेतक क्रान्ति शिखा धितालले एआईको सहारामा मात्रै सदन र समितिका बैठकमा नबोल्न सांसदहरूलाई सचेत गराएकी हुन् । सामाजिक सञ्जालमा सांसदहरूले च्याटजीपीटीले तयार पारेको विवरणका आधारमा बोल्ने गरेको भन्दै आलोचना भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू