पूर्वाधार विकास मन्त्रालयका सचिवलाई कार्यकक्षमा प्रवेश गरी धम्की दिने शाही पक्राउ

यस स्टोरीको अंश: सचिवको कार्यकक्षमा प्रवेश गरी धम्की दिने शाही पक्राउ, पाँच दिन थुनामा
www.lokpath.com · 1 दिन अघि

पूर्वाधार विकास मन्त्रालयका सचिवलाई कार्यकक्षमै प्रवेश गरी धम्की दिने उपेन्द्रकुमार शाहीलाई प्रहरीले पक्राउ गरेको छ। गत जेठ ११ गते शाहीले मन्त्रालयका सचिवको कार्यकक्षमा प्रवेश गरी अश्लिल शब्द प्रयोग गरेको प्रहरीले जनाएको छ। शाहीलाई काठमाडौं जिल्ला अदालतबाट आपराधिक लाभ लिन नहुने कसुरमा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू