वीरगन्ज भन्सारबाट १० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो
▸ यस स्टोरीको अंश: वीरगञ्ज भन्सार नाकाबाट १० महिनामा ७ खर्ब ९४ अर्बको सामान आयात
वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा सात खर्ब ९४ अर्ब ८७ करोड मूल्य बराबरको सामान आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो नाकाबाट १५ प्रतिशत बढी सामान भित्रिएको हो। वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले पेट्रोलियम पदार्थ र फलामजन्य वस्तुको आयातमा वृद्धि भएको बताए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित