फरार प्रतिवादी पक्राउ गर्न पुगेको प्रहरीद्वारा ५१ केजी अफिम बरामद, तिननाल भरुवा बन्दुक सहित तीन पक्राउ

यस स्टोरीको अंश: धादिङमा ५२ किलो अफिम र तीन भरुवा बन्दुकसहित तीन जना पक्राउ
newsofnepal.com · 1 हप्ता अघि

धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ होवाङबाट प्रहरीले लागूऔषध मुद्दामा फरार रहेका वीरबहादुर तामाङलाई ५१ किलो अफिमसहित पक्राउ गरेको छ । तामाङको घर तथा गोठबाट ५१ किलोग्राम १८० ग्राम अफिम बरामद भएको हो । घटनास्थलबाट एकनाले भरुवा बन्दुक, दुई थान डिजिटल तराजु तथा दुई थान मोबाइल समेत बरामद गरिएको छ । प्रहरीले वीरबहादुर तामाङसँगै विराज तामाङ र सानो कान्छा तामाङलाई पनि पक्राउ गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू