माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु, एक घाइते
▸ यस स्टोरीको अंश: कञ्चनपुरमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, एक घाइते
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ की करिब ४० वर्षीया हरदुलिया रानाको घर लिपपोतका लागि माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर घटनास्थलमै मृत्यु भएको छ। सोही घटनामा करिब ५५ वर्षीया सुन्दरीया राना घाइते भएकी छन्। घाइते सुन्दरीयालाई उपचारका लागि धनगढी लगिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›