विश्वकप खेल्न इरानको सर्त
▸ यस स्टोरीको अंश: अमेरिकाले विश्वकप फुटबलका लागि ५० देशका नागरिकलाई भिसा धरौटी मिनाहा गर्योइरानले आगामी जुन ११ बाट सुरु हुने फिफा विश्वकप फुटबलमा सहभागिता जनाउने स्पष्ट पारेको छ, तर त्यसका लागि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र आयोजक राष्ट्रसँग केही सर्त राखेको छ। इरानी फुटबल महासंघले आफ्नो देशको विश्वास, संस्कृति, मूल्यमान्यता, राष्ट्रिय पहिचान र गरिमाको मूल्यबाट पछि नहट्ने बताएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›