विश्वकपमा इरानको सहभागिताबारे फिफासँग ‘सकारात्मक’ वार्ता

यस स्टोरीको अंश: सशस्त्र प्रहरीका दुई महिला कर्मचारीद्वारा सगरमाथाको सफल आरोहण
kendrabindu.com · 1 हप्ता अघि

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले इरानी फुटबल अधिकारीहरूसँगको पछिल्लो भेटघाट सकारात्मक र रचनात्मक रहेको जनाएको छ। फिफाका महासचिव म्याटियास ग्राफस्ट्रोमले इरानी फुटबल फेडेरेसनका अध्यक्ष मेहदी ताजसँगको भेटपछि आगामी विश्वकपमा इरानको सहभागिता सुनिश्चित हुनेमा विश्वास व्यक्त गरेका छन्। इस्तानबुलमा आयोजित उक्त बैठकपछि महासचिव ग्राफस्ट्रोमले भने, “हामीले इरानी फुटबल संघसँग उत्कृष्ट र रचनात्मक छलफल गरेका छौँ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू