गुन्डुमा एमाले सचिवालय बैठक

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा योगेश भट्टराईले मागे ओलीको राजीनामा
nepalnews.com · 4 दिन अघि

नेकपा एमालेको सचिवालय बैठक गुन्डुमा शुरु भएको छ । शुक्रबार बोल्न बाँकी पदाधिकारीहरूले आजको बैठकमा आफ्नो कुरा राख्नेछन् । शुक्रबारको बैठकमा पाँच उपाध्यक्षमध्ये चार जनाले ओलीलाई अध्यक्षबाट राजीनामा दिएर पार्टी पुनर्गठनमा सहयोग गर्न सुझाव दिएका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू