संवैधानिक परिषदमा सकस : २३ पदपूर्ति अन्योलमा
▸ यस स्टोरीको अंश: संवैधानिक परिषद्को २३ पदपूर्ति अन्योलमा, नियुक्ति प्रक्रिया प्रभावित
संवैधानिक परिषद्ले पूर्णता पाए पनि संवैधानिक आयोगमा २३ पदपूर्ति अन्योलमा परेको छ। प्रधानन्यायाधीश नियुक्तिको विषयलाई लिएर प्रतिपक्ष रुष्ट भएकाले आगामी बैठकहरू सहजरूपमा सञ्चालन हुने वा नहुने भन्ने आशंका राजनीतिक वृत्तमा उब्जिएको छ। संविधानअनुसार कुनै पनि संवैधानिक पद रिक्त हुनु एक महिनाअगावै नयाँ नियुक्तिको सिफारिस गरिसक्नुपर्ने प्रावधान छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित