११ संवैधानिक निकायमा पदाधिकारी संकट

यस स्टोरीको अंश: बागमती प्रदेशमा गणतन्त्र दिवस जेठ १३ देखि १५ सम्म मनाइने
www.drishtinews.com · 5 दिन अघि

राज्यका १२ वटा संवैधानिक आयोगहरूमध्ये लोक सेवा आयोगबाहेक ११ वटा अहिले पनि अपूर्ण र नेतृत्वविहीन अवस्थामा छन्। हाल लोक सेवा आयोगबाहेक अन्य सबै प्रमुख आयोगहरूमा गरी कुल २३ वटा महत्वपूर्ण पदहरू रिक्त छन्, जसमध्ये ६ वटा आयोग त अध्यक्ष नै नभएर कार्यवाहकको भरमा चलिरहेका छन्। सरकारले गत वैशाख २२ मा जारी गरेको अध्यादेशले परिषद्का अध्यक्षसहित चार जना सदस्य उपस्थित भए गणपूरक संख्या पुगेको मानिनेछ र बहुमतले निर्णय गर्न सक्ने व्यवस्था गरेको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू