मधेसमा मन्त्रिपरिषद् विस्तारकाे तयारी, नेकपा सर्मथन फिर्ता लिन केन्द्रको निर्णय कुर्दै
▸ यस स्टोरीको अंश: मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरे
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । आजै रिक्त मन्त्री नियुक्त गरी शपथ खुवाउने तयारी भए पनि सत्तासाझेदार दल नेकपाको ढिलाइले मुख्यमन्त्री अगाडि बढ्न सकेका छैनन् । मन्त्रालय बाँडफाँटमा असहमति जनाउँदै नेकपाले सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›