सगरमाथा नेपाल र नेपालीको पहिचान हाेः मुख्यमन्त्री कार्की

यस स्टोरीको अंश: जकिया अहमद सगरमाथा आरोहण गर्ने पहिलो अफगान महिला बनिन्, सगरमाथा दिवस मनाइयो
newspolar.com · 13 घण्टा अघि

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सगरमाथा नेपाल र नेपालीको पहिचान, स्वाभिमान र गौरवको प्रतीक भएको बताउनुभएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको ऐतिहासिक दिनको सम्झनामा शुभकामना सन्देश जारी गर्दै उहाँले जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण हिमालहरु पग्लिने र हिमाली पर्यावरणीय प्रणालीमा संकट आउने जोखिम बढेको बताउनुभएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू