सगरमाथा विजय गर्ने होइन, अनुभूति गर्ने विषय हो : पर्यटनमन्त्री पौडेल
▸ यस स्टोरीको अंश: संयुक्त राष्ट्रसंघको चेतावनी: पाँच वर्षमा पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियस बढ्ने सम्भावना ९१%
७३ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्र जोखिममा पर्दै गएको भन्दै हिमाल संरक्षणलाई राष्ट्रिय मात्र नभई विश्वव्यापी दायित्वका रूपमा लिनुपर्ने बताएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ ले सगरमाथा केवल विजय गर्ने शिखर नभई मानव सभ्यताको आध्यात्मिक अनुभूति र साहसको प्रतीक भएको बताए। उनले विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमालको हिउँ तीव्र गतिमा पग्लिरहेको उल्लेख गर्दै त्यसको असर पृथ्वीका तटीय क्षेत्रदेखि मानव जीवनसम्म पर्ने चेतावनी दिए।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›