भिआइपी उपचारका नाममा भएको खर्च एमालेले गर्यो फिर्ता
▸ यस स्टोरीको अंश: महालेखा परीक्षकको प्रतिवेदनमाथि सांसदहरुको प्रश्न, भिआइपी उपचार खर्च फिर्ता
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा भिआइपी उपचारका नाममा कानुनविपरीत खर्च भएको ३ करोड ६७ लाख रूपैयाँ राज्यकोषमा फिर्ता भएको छ। यो रकम नेकपा एमालेले राष्ट्रिय वाणिज्य बैंकमा रहेको आफ्नो खातामार्फत् राष्ट्र बैंकमा जम्मा गरेको हो। जनस्वास्थ्य ऐन २०७५ को दफा ३० विपरीत भएको यो खर्चबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन थालेको थियो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›