सरकारी कोषमा रहेको रकमको व्यापक दुरुपयोग, करोडौं रकम उठाउन बाँकी
▸ यस स्टोरीको अंश: बीमा प्राधिकरण अध्यक्षको पुरानो दरखास्त रद्द, नयाँ प्रक्रिया सुरु
सरकारी कोषहरूका रकम उद्देश्यविपरीत व्यापक दुरुपयोग तथा अनियमितता भएको पाइएको छ । महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनले कोषका रकम अनुचित शैलीमा खर्च भएको देखाउँछ । वैदेशिक रोजगार व्यवसाय कोषको रकम प्रिफ्याब पार्टिसन, अनुगमन तथा वैदेशिक भ्रमण, मसलन्द तथा कार्यालय सामान खरिद र अतिथि सत्कारमा खर्च भएको देखिएको छ ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›