भीआईपी उपचार खर्च पार्टी कोषबाट किन फिर्ता गरियो ? गोकर्ण विष्टले ओलीसँग मागे जवाफ

यस स्टोरीको अंश: एमालेले नेताहरूको उपचारमा राज्यकोषबाट खर्च भएको रकम ब्याजसहित फिर्ता गर्‍यो
www.dcnepal.com · 6 दिन अघि

नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले भीआईपीहरूको उपचार खर्चबापत विगतमा राज्यकोषबाट खरच गरिएको रकम पार्टी खाताबाट फिर्ता गरिएको विषयमा अध्यक्ष केपी शर्मा ओलीसँग जवाफ माग गरेका छन्। शुक्रबार गुण्डूमा बसेको पार्टीको सचिवालय बैठकमा उपाध्यक्ष विष्टले यसबारे नेतृत्वको जवाफ माग गरेका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू