इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई रिहा गर्न आदेश

यस स्टोरीको अंश: सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डेलाई हाजिरी जमानीमा छाड्न आदेश दियो
shilapatra.com · 1 हप्ता अघि

सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति पाण्डेलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश सारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासले कुनै एक वरिष्ठ अधिवक्ताको रोहवरमा पाण्डेलाई हाजिरी जमानीमा छाडेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो। पाण्डेलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी निरु दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू