सर्वोच्चको आदेशपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ काममा फर्किए
▸ यस स्टोरीको अंश: ‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको उत्साहजनक आवेदन, बिक्री समयअघि नै बन्द
सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पुनः बैंकको नियमित कार्यमा फर्किएका छन् । बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै पाण्डेले आफ्नो कार्यभार सम्हालेको जानकारी गराएको हो । स्मार्ट टेलिकमको कर्जा असुली प्रक्रिया अन्तर्गत सम्पन्न भएको धितो लिलामी कारबाहीको विषयलाई लिएर केन्द्रीय अनुसन्धान ब्युरोले पाण्डेलाई नियन्त्रणमा लिएको थियो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›