कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा

यस स्टोरीको अंश: कवि सुशान्त विकको दलित समुदायको भोगाइ समेटिएको कवितासङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
gorkhapatraonline.com · 1 हप्ता अघि

कवि सुशान्त विकद्वारा रचित दलित समुदायको भोगाइ समेटिएको अङ्ग्रेजी भाषाको कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा आएको छ। भारतको बुक प्रेसले प्रकाशन गरेको उक्त सङ्ग्रहमा ६२ वटा कविता छन्, जसले दलित समुदायले भोग्नुपरेको सामाजिक यथार्थलाई चित्रण गर्दै पुनर्जागरण र रूपान्तरणको सन्देश दिन्छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू