२९ सहसचिवको सरुवा (नामसहित)
▸ यस स्टोरीको अंश: सरकारद्वारा २९ सहसचिवको एकैपटक सरुवा
सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नारायण प्रसाद भण्डारीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय, रामकुमार श्रेष्ठलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, गणेश पौडेललाई मुख्यमन्त्री कार्यालय कोशी प्रदेश, हेमराज रेग्मीलाई राष्ट्रिय तथ्यांक कार्यालय, लक्ष्मी पाण्डेय गौतमलाई गृह मन्त्रालय लगायत विभिन्न निकायमा सरुवा गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›