सरकार ‘विधि’को भन्दा ‘व्यक्ति’को शासनतर्फ उन्मुख भएको आरोप
▸ यस स्टोरीको अंश: नैनसिंह महरद्वारा सरकारमाथि व्यक्तिको शासनतर्फ उन्मुख भएको आरोप
नेपाली कांग्रेसका नेता नैनसिंह महरले सरकारका पछिल्ला गतिविधि लोकतान्त्रिक मूल्य, संवैधानिक मर्यादा र विधिको शासनविपरीत उन्मुख भएको आरोप लगाएका छन् । स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको ‘लोकतन्त्रमा विधिको शासन’ विषयक विमर्शमा महरले सरकारद्वारा गठन गरिएको सम्पत्ति छानबिन आयोगको कार्यादेश नै पूर्वाग्रही र चयनात्मक प्रकृतिको रहेको टिप्पणी गरे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›