सरकार विधि र लोकतान्त्रिक मूल्य विपरीत चल्यो: एमाले सांसद राई
▸ यस स्टोरीको अंश: वर्षमान पुनको आरोप: सरकारले संसद छल्न खोज्यो, सत्तापक्षका सांसद निरीह देखिए
नेकपा (एमाले)का सांसद राजेन्द्र राईले सरकार विधि र लोकतान्त्रिक मूल्य विपरीत चलेको आरोप लगाएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी समाज र जनताको सेवाबाट नभई गैरराजनीतिक ढंगले आएको टिप्पणी पनि गरे । सांसद राईले सरकारलाई लोकतन्त्र र विधिको शासनप्रति विश्वास नभएको आरोप लगाउँदै लोकतान्त्रिक प्रणाली कमजोर पार्ने प्रयास भइरहेको बताए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित